प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज
पाेखरा | फागुन २१, २०७९
पोखरा: प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी चयन भएका छन् ।
पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्ष राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिव दीपा भण्डारी पौडेल चयन भएकी छन् । समितिको सदस्यमा आशीष पुरी र संकल्प ढुंगाना चुनिएका छन् ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

